प्रधानमन्त्री गान्धीको समाधिस्थल पुगे


Capital Headline
प्रकाशित मिति : बिहिबार, जेष्ठ १८ २०८०
1.4K
SHARES

१८ जेठ काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राजघाटस्थित महात्मा गान्धीको समाधिस्थल पुगेका छन् । चारदिने भारत भ्रमणमा रहेका दाहालले त्यहाँ पुगेर गान्धिको समाधिस्थलमा पुष्पहार अर्पण गरेको उनको सचिवालयले जनाएको छ ।