मेयर बालेनले सुनितालाई दिए कार्यवाहक
Capital Headline
प्रकाशित मिति :
बिहिबार, जेष्ठ १८ २०८०
1.7K
SHARES
१८ जेठ काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आफू काठमाडौं बाहिर जानुपर्ने भएको भन्दै उपमेयर सुनिता डंगोललाई कार्यवाहक प्रमुखको जिम्मा दिएका छन् । उनले आफू जेठ १८ गतेदेखि बाहिर जानुपर्ने उल्लेख गर्दै उपमेयर सुनितालाई जिम्मेवारी दिएका हुन् ।
‘म मिति २०८०/०२/१८ देखि कामको सिलसिलामा काठमाडौं बाहिर जानुपर्ने भएकोले फर्कि नआएसम्मको लागि कार्यवाहक प्रमुख भई कार्य गर्नुहुन सूचित गर्दछु’, बालेनले लेखेका छन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट