महालेखा परीक्षकको प्रतिवेदन सदनमा पेस
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, जेष्ठ २६ २०८०
1.7K
SHARES
२६ जेठ काठमाडौं । सरकारले महालेखा परीक्षकको प्रतिवेदन सदनमा पेस गरेको छ । शुक्रबारको प्रतिनिधसभा बैठकमा सरकारले महालेखापरीक्षकको ६०औँ वार्षिक प्रतिवेदन २०७९ पेस गरेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को तर्फबाट महिला बालबालिका मन्त्री सुरेन्द्रराज आचार्यले प्रतिवेदन पेस गरेका हुन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट