नागरिकता माग्दै माइतीघरमा युवकको आत्मदाह प्रयास
Capital Headline
प्रकाशित मिति :
मंगलबार, जेष्ठ ३० २०८०
2.6K
SHARES
३० जेठ काठमाडौं । माइतीघर मण्डलामा एक जना युवकले नागरिकता चाहियो भन्दै आफैंमाथि पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका छन् ।
उनले आफूमाथि पेट्रोल खन्याएपछि प्रहरीले उनको उद्धार गरेर ट्रमा सेन्टर लगेको छ । उनले आफ्नो नागरिकता माग्दै यस्तो प्रयास गरेका थिए ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट