कलाकार सारुक मृत फेला
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, असार २२ २०८०
5.6K
SHARES
२२ असार काठमाडौँ । उदाउँदा कलाकार सारुक ताम्राकार आफ्नै घरमा मृत फेला परेका छन् ।
बिहीबार राति उनी रातोपुलस्थित निवासमा मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट