कानुनमन्त्री गुरुङ मनमोहन कार्डियोमा भर्ना
Capital Headline
प्रकाशित मिति :
बिहिबार, साउन २५ २०८०
4.1K
SHARES
२५ साउन काठमाडौ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ अस्पताल भर्ना भएका छन् ।
उनलाई ब्लड प्रेसर र मुटुको धडकन कम भएकाले अस्पताल भर्ना गरिएको उनका सहयोगी प्रेम केसीले जानकारी दिए उनलाई महाराजगञ्गस्थित मनमोहन कार्डियोथोरासिस भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको हो ।
मन्त्री गुरुङलाई आज डाक्टरको निगरानीमा अस्पतालमै राखिने केसीले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट