भारतसँग नेपाल १० विकेटले पराजित
Capital Headline
प्रकाशित मिति :
सोमबार, भाद्र १८ २०८०
2.6K
SHARES
१८ भदौ काठमाडौं । कप्तान रोहित शर्मा र सुभमन गिलको शतकीय साझेदारीप्रेरित भारतले एसिया कप–२०२३ मा नेपाललाई १० विकेटले हराउँदै सुपर फोरमा स्थान पक्का गरेको छ ।
जितसँगै भारत तीन अंकसहित सुपर फोरमा प्रवेश गरेको हो । यो हारसँगै एसिया कपमा नेपालको पहिलो सहभागिता जितविहीन टुंगिएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट