ओमानले जित्यो उपाधि


Capital Headline
प्रकाशित मिति : आइतबार, कार्तिक १९ २०८०
2.4K
SHARES

१९ कात्तिक काठमाडौं । टी-२० विश्वकप एसिया छनोट फाइनलको उपाधि ओमानले सुपर ओभरमा जितेको छ । सुपर ओभरमा ओमानले २२ रनको लक्ष्य दिएकामा नेपालले जम्मा १० रन मात्र बनाउन सक्यो ।