गहुँको समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ६५० रुपैयाँ बनाउने सरकारको निर्णय
Capital Headline
प्रकाशित मिति :
बिहिबार, पौस १२ २०८०
3.2K
SHARES
१२ पुस काठमाडौं । सरकारले गहुँको समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ६५० रुपैयाँ बनाउने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को आज बसेको बैठकले गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको सरकारकी प्रवक्ता रेखा शर्माले बताइन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट