कर्णालीले विराटनगरलाई ४ विकेटले हरायो


Capital Headline
प्रकाशित मिति : बिहिबार, कार्तिक १३ २०८३
247
SHARES

१२ कार्तिक काठमाडौं ।सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कर्णाली याक्सले लगातार दोस्रो जित निकालेको छ ।

भर्खरै सम्पन्न खेलमा कर्णालीले विराटनगर किंग्सलाई ४ विकेटले हराएको हो ।