नेपाल र भारतबीच विद्युतीय भुक्तानी प्रणालीको विकास गर्ने सम्झौता
Capital Headline
प्रकाशित मिति :
बिहिबार, फाल्गुन ३ २०८०
3.2K
SHARES
३ फागुन काठमाडौं । नेपाल र भारतबीच विद्युतीय भुक्तानी प्रणालीको विकास गर्ने सम्झौता भएको छ । सो सम्बन्धमा नेपाल राष्ट्र बैंक र भारतीय रिजर्व बैंकबीच बिहीबार सम्झौता भएको हो ।
भारतको युनिफाएड पेमेन्ट इन्टरफेस (यूपीआई) र नेपालको नेशनल पेमेन्ट इन्टरफेस (एनपीआई) मा द्विपक्षीय नियामकीय संयन्त्र स्थापना गर्ने समझदारी भएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट