एलिना चौहानले प्रेमी विष्णु सापकोटासँग विवाह गर्दै
Capital Headline
प्रकाशित मिति :
सोमबार, चैत्र १२ २०८०
5.9K
SHARES
काठमाडौं । गायिका एलिना चौहानले आगामी वैशाख ५ गते प्रेमी विष्णु सापकोटासँग विवाह गर्ने भएकी छन् । उनले अहिले आफू विवाहको तयारीमा जुटेको बताइन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट