राजेशपायल राई रिहा भए
Capital Headline
प्रकाशित मिति :
बिहिबार, चैत्र २२ २०८०
2.7K
SHARES
२२ चैत काठमाडौं । गायक राजेशपायल राई रिहा भएका छन् । गएराति २ बजे काठमाडौंको मदनभण्डारी कलेजनजिकैबाट मदिरा पिएर हो–हल्ला गरेको आरोपमा पक्राउ परेका उनी रिहा भएका हुन् ।
काठमाडौं प्रहरी परिसरका एसएसपी भुपेन्द्र बहादुर खत्रीका अनुसार उनलाई परिवार बोलाएर जिम्मा लगाइएको हो । प्रहरीले होहल्ला नगर्न आग्रह गर्दा सरुवा गर्ने धम्की दिएपछि राईलाई प्रहरीले पक्राउ गरेको थियो । उनीसँगै आठजना पक्राउ परेका थिए ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट