सुमित्रा तामाङको मान्छे सोझि छ बजारमा (भिडियो सहित)
१९ वैशाख काठमाडौ । नेपाली गीत सङ्गितमा नया नाम होइन सुमित्रा तामाङ । धादिङ जिल्ला निलकण्ठ १४ अधेरिमा जन्मिएकि सुमित्रा तामाङले ‘मान्छे सोझि छ’ बजारमा ल्याएकि छिन ।
नेपाली समाजमा घट्ने समसामयिक घटनालाई आधारित मान्छे सोझि छ लाई स्वरमा सुमित्रा तामाङ र खेम सेन्चुरिको रहेको छ भने शब्द नेत्र अर्याल को रहेको छ । बिनोद भण्डारीको निर्देशन रहेको म्यूजिक भिडियोमा गायिका स्वयम तामाङ र निर्देशक भण्डारीले अभिनय गरेका छ्न । गायिकाले आफ्नै आधिकारिक यूट्यूब सुमित्रा तामाङ बाट बजारमा ल्याएकि हुन ।
मत गाउले मगरकि छोरी बाट आफ्नो साङ्गितिक पाइला चालेकि तामाङ्ले यो जुनिली रात्रात्,दौतरी, मलेखु माछामाछा,सम्झना बिर्सनाको साथी बहुचर्चित चौतारीको बर जस्ता दर्जनौ गीतमा आवाज भरिसकेकि छिन ।
भिडियो