मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीको दाबी पेश
Capital Headline
प्रकाशित मिति :
बिहिबार, बैशाख २७ २०८१
3.7K
SHARES
२७ वैशाख काठमाडौं ।कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीको दाबी पेश भएको छ ।कोशी प्रदेशमा नयाँ सरकार गठनको आव्हान भएसँगै सत्ता गठबन्धनका प्रमुख घटक नेकपा एमाले र माओवादी केन्द्रले तयारी सुरु गरेका छन् ।
प्रदेश प्रमुख पर्शुराम खापुङ्गले २ दिनको समय सीमा दिएर हिजो अबेर राति संविधानको धारा १६८ (५) अन्तर्गत नयाँ सरकार गठनको आव्हान गरेका थिए ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट