खेलाडीको सम्मानमा विशेष कार्यक्रम सञ्चालन गरिने


Capital Headline
प्रकाशित मिति : मंगलबार, जेष्ठ १ २०८१
2.6K
SHARES

१ जेठ काठमाडौं । सरकारले नेपाली खेलाडीको सम्मान र वृतिविकासमा विशेष कार्यक्रम सञ्चालन कार्यान्वायनमा ल्याउने भएको छ ।मंगलबार संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले तयार पारेको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै खेलाडीको सम्मानमा कार्यक्रम कार्यान्वयन गरिने बताएका हुन् ।

“खेलाडीको सम्मान र वृतिविकासका लागि विशेष कार्यक्रम सञ्चालक कार्यान्वयनमा ल्याइने छ,” राष्ट्रपति पौडेलले भने ।