प्रधानमन्त्रीमाथि गोली प्रहार
Capital Headline
प्रकाशित मिति :
बुधबार, जेष्ठ २ २०८१
5.6K
SHARES
२ जेठ काठमाडौ । स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि गोली प्रहार भएको छ।
उनलाई घाइते अवस्थामा अस्पताल भर्ना गरिएको उपसभामुखले पुष्टि गरेका छन्।
राजधानी ब्रातिस्लाभाभन्दा १५० किलोमिटर टाढा ह्यान्लोभामा एक सरकारी बैठकका क्रममा उनीमाथि गोली प्रहार भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट