प्रचण्ड र रविबीचको छलफलपछि ओलीले दिए यस्तो प्रतिक्रिया


Capital Headline
प्रकाशित मिति : शुक्रबार, जेष्ठ ४ २०८१
16K
SHARES

४ वैशाख काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारबाट आफूले हटाइदिएको कांग्रेसलाई लागेको हुन सक्ने टिप्पणी गरेका छन् । संसद् भवनमा पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

“म आफ्नो ठाउँमा बसेको थिएँ, उहाँहरुबाट संम्यमता भएन,” ओलीले कांग्रेसप्रति टिप्पणी गर्दै भने, “सरकारबाट मैले हटाइदिएको भन्ने आरोप लगाएको होला ।”