राजनीति कहिल्यै फोहोरी हुदैन – सासंद नेम्वाङ
Capital Headline
प्रकाशित मिति :
शनिबार, जेष्ठ ५ २०८१
3.8K
SHARES
५ जेठ काठमाडौ । शनिबार काठमाडौंमा एमाले कोसी प्रदेश सम्पर्क कमिटीले आयोजना गरेको युवा विचार गोष्ठीमा एमाले सांसद सुहाङ नेम्वाङले राजनीति एकदमै फोहोरी खेल हो भन्ने भाष्यलाई परिवर्तन गर्नुपर्ने बताए ।
राजनीति कहिल्यै फोहोरी नहुने उनले उल्लेख गरे । उनले स्वार्थ बोकेका व्यक्ति राजनीतिमा छिरे व्यक्ति नै फोहोरी हुने बताए । सबै युवा मिलेर देशको विकास र समृद्धिमा ध्यान दिनुपर्नेमा उनले जोड दिए ।
नेम्वाङले मुलुकमै पर्याप्त अवसर सिर्जना गरेर युवा जनशक्तिलाई स्वदेशमा नै परिचालन गरिनुपर्ने बताए ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट