यस कारण सोमवार सार्वजनिक बिदा


Capital Headline
प्रकाशित मिति : शुक्रबार, असार १ २०८१
4.1K
SHARES

३२ जेठ काठमाडौं । सरकारले सोमबार सार्वजनिक बिदा दिने भएको छ ।बक्र ईद (उल-अजहा) का अवसरमा सरकारले असार तीन गते सोमबार सार्वजनिक बिदा दिने भएको हो ।

२०८० माघ २९ गते राजपत्रमा प्रकाशित सूचनाअनुसार बिदा दिने निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता नारायण प्रसाद भट्टराईले बताए ।