मुग्लिन–नारायणगढ सडकखण्ड एकतर्फी अवरुद्ध
Capital Headline
प्रकाशित मिति :
मंगलबार, असार १९ २०८१
3.4K
SHARES
१८ असार काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ । आज दिउँसो ३ बजेर ५ मिनेट जाँदा सडक एकतर्फी अवरुद्ध भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।
सडकखण्ड अन्तर्गत जलविरेमा ढुंगा खसेर सडक एकतर्फी अवरुद्ध भएको हो । दुईतर्फी खुलाउने प्रयास भइरहेको जनाइएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट