ओेली निवासमा सुरक्षार्थ खटिएका इन्स्पेक्टरको मृत्यु
Capital Headline
प्रकाशित मिति :
शनिबार, असार २३ २०८१
4.9K
SHARES
२२ असार काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवासका सुरक्षा प्रमुख सशस्त्र प्रहरीका इन्स्पेक्टर उमेश थापाको मृत्यु भएको छ । आज बिहान ५ बजे सुतिरहेकै ठाउँमा हृदयघात भएपछि अस्पताल लगिएको थियो ।
भक्तपुर अस्पताल पुयाइएलगतै चिकित्सकले मृत घोषणा गरेको हो । ४३ वर्षीय इन्स्पेक्टर थापाकाे हृदयघात भएको सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी कुमार न्यौपानेले बताए ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट