जहाज दुर्घटनामा : धावनमार्ग छोड्ना साथ बजारियो


Capital Headline
प्रकाशित मिति : बुधबार, साउन ९ २०८१
2.2K
SHARES

९ साउन काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको ९एन–एएमई (सीआरजे २००) जहाज दुर्घटनामा परेको छ ।यो जहाजले धावनमार्ग छाड्नासाथ भुईमा बजारिएको पाइएको छ ।

दुर्घटनाग्रस्त जहाज पोखराका लागि उडेको थियो । जहाजमा कति यात्रु थिए भन्ने खुलेको छैन । अहिले उद्दारको काम चलिरहेको छ ।