सर्लाहीमा ड्रागन फ्रुटखेती
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, साउन २५ २०८१
1.9K
SHARES
२५ साउन काठमाडौं । सर्लाहीको हरिवन नगरपालिका–६, घुर्कौली निवासी चन्द्रमणि मैनालीले व्यावसायिक रुपमा गरेको ड्रागन फ्रुटखेती ।
मैनालीले ३३ कठ्ठा जमिनमा उन्नत जातको पाँच हजार ८८० वटा ड्रागनको बिरुवा लगाएका छन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट