झ्याप्ले खोलाबाट काठमाडौँ भित्रिने सवारी मात्रै सञ्चालनमा
Capital Headline
प्रकाशित मिति :
सोमबार, असोज १४ २०८१
3.6K
SHARES
१४ असोज काठमाडौँ । धादिङको धुनिवेशी नगरपालिका वडा नम्बर–९ स्थित झ्याप्ले खोलाको पहिरो पन्छाएर सवारी सुचारु गरिएको छ । अहिले काठमाडौँ भित्रिने सवारीसाधन मात्र सञ्चालन गरिएको प्रहरी प्रभाग नागढुंगाका इन्स्पेक्टर हेम थपलियाले बताए ।
आइतबार साँझ साढे ७ बजेदेखि लामो सयमदेखि रोकिएका सवारी साधन काठमाडौँ प्रवेश गरिरहेका छन् । जामका काठमाडौँ बाहिरिने सवारी साधन नागढुंगामा रोकिएका छन् । जाम व्यवस्थापनका लागि काठमाडौँ बाहिर जानेलाई प्रहरीले रोकेको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट