उषा भण्डारी फेवा एजुकेसनको ब्राण्ड एम्बासडर
Capital Headline
प्रकाशित मिति :
सोमबार, असोज २१ २०८१
1.8K
SHARES
२१ असोज काठमाडौं । भलिबल खेलाडी उषा भण्डारी फेवा एजुकेसनको ब्राण्ड एम्बासडर बनेकी छिन् ।सोमबार आयोजित एक कार्यक्रममा उषा र फेवा एजुकेसनबीच ब्राण्ड एम्बासडरसम्बन्धी सम्झौता भएको छ ।
फेवा एजुकेसनका निर्देशक दिनेश खनाल र खेलाडी उषा भण्डारीले सम्झौता पत्रमा हस्ताक्षर गरे ।सम्झौता दुई वर्षको लागि रहेको छ । सम्झौता रकम भने खुलाइएको छैन ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट