एनपीएलको खेल तालिका सार्वजनिक
Capital Headline
प्रकाशित मिति :
मंगलबार, मंसिर ४ २०८१
2.4K
SHARES
४ मंसिर काठमाडौं । मंसिर १५ गतेदेखि हुने नेपाल प्रीमियर लिग (एनपीएल) को खेल तालिका सार्वजनिक भएको छ ।नेपाल क्रीकेट संघ (क्यान) ले सोमबार एनपिएलको खेल तालिका सार्वजनिक गरेको हो ।सार्वजनिक गरेको तालिकाअनुसार पहिलो खेल मंसिर १५ गते जनकपुर बोल्टस र विराटनगर किंग्सबिच हुनेछ ।
मंसिर १६ गते उपनिर्वाचन भएकाले खेल राखिएको छैन । मंसिर १७ गतेदेखि दैनिक २ खेल हुनेछ । पुस ३ गतेदेखी प्लेअफका खेल हुनेछ । फाइनल खेल पुस ६ गते हुनेछ । एनपीएलमा ८ फेन्चाइच टोली सहभागी छन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट