बढ्यो सुनको मूल्य : कति पुग्यो आज ?
Capital Headline
प्रकाशित मिति :
बुधबार, मंसिर १२ २०८१
4.5K
SHARES
१२ मंसिर काठमाडौं । स्थानीय बजारमा बुधबार सुनको मूल्य बढेको छ ।यसदिन सुनको मूल्य तोलामा ९०० रुपैयाँ बढेर एक लाख ४९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन तोलामा २६ सय रुपैयाँ घटेको थियो । यस्तै, चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा १० रुपैयाँ बढेर एक हजार ८३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट