विवाह बन्धनमा बाँधिइन् मेलिना राई
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, माघ ४ २०८१
2.3K
SHARES
४ माघ काठमाडौं । गायिका मेलिना राई विवाह बन्धनमा बाँधिएकी छन् । आज काठमाडौंको गोकणेश्वरस्थित हिमालीघर रिसोर्टमा उनीहरूको विवाह भएको हो ।
ध्रुव गुरुङसँग मेलिनाले लगनगाँठो कसेकी हुन् । ध्रुव सांगीतिक क्षेत्रबाहिरका व्यक्ति हुन् । गुरुङको स्थायी घर इलाम हो । उनी ब्रिटिस आर्मीमा कार्यरत छन् ।विवाह समारोहमा दुई परिवारका आफन्तसँगै नजिकका केही साथीभाइको उपस्थिति थियो ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट