राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा म्याट रोस नियुक्त
Capital Headline
प्रकाशित मिति :
आइतबार, फाल्गुन १८ २०८१
1.5K
SHARES
१८ फागुन काठमाडौं । नेपाली राष्ट्रिय फुटबलको टिमको मुख्य प्रशिक्षकमा अस्ट्रेलियाका म्याट रोस नियुक्त भएका छन् । उनलाई एक वर्षका लागि मुख्य प्रशिक्षकको जिम्मेवारी दिइएको एन्फाले जनाएको छ ।
आइतबार एन्फाका महासचिव किरण राईको उपस्थितिमा रोसले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट