युगान्डाविरुद्ध नेपाल एक विकेटले विजयी


Capital Headline
प्रकाशित मिति : आइतबार, फाल्गुन २५ २०८१
2.6K
SHARES

२५ फागुन काठमाडौं । युगान्डामा जारी चार देशीय महिला टी-२० कपअन्तर्गत नेपाल र युगान्डाबीचको खेलमा नेपाल विजयी भएको छ। नेपालले युगान्डामाथि अन्तिम बलअघि ९ विकेट गुमाएर एक विकेटको जित हात पारेको हो।

टस जितेर बलिङ रोजेको नेपालले युगान्डालाई ७५ रनमा समेटेको थियो।