चैते धान रोपाइँको चटारो
Capital Headline
प्रकाशित मिति :
सोमबार, फाल्गुन २६ २०८१
2.3K
SHARES
२६ फागुन विराटनगर । पूर्वी नेपालका किसानलाई यति बेला चैते धान रोपाइँ गर्न भ्याइ नभ्याइ छ । मोरङ र झापाका अधिकांश स्थानमा चैते धान रोपाइँ गरिन्छ ।
कतिपय स्थानमा चैते धान रोपाइँ सुरु भइसकेको छ । कतै भने किसानले धान रोपाइँ गर्न खेतका गह्रा तयार गरेका छन् । मोरङ र झापा धान खेती धेरै उत्पादन हुने जिल्ला हुन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट