कुवेतले जित्यो उपाधि
Capital Headline
प्रकाशित मिति :
आइतबार, चैत्र ३१ २०८१
2.7K
SHARES
३१ चैत काठमाडौँ । हङकङमा भएको चारदेशीय टी-२०आई प्रतियोगिताको उपाधि कुवेतले हात पारेको छ। टस जितेर ब्याटिङ रोजेको कुवेतले ७ विकेटको क्षतिमा १७४ जोडेको थियो।
नेपालले १९.३ ओभरमा १७१ रन बनाएर सबै विकेट गुमायो।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट