कास्कीमा भूकम्पको धक्का
Capital Headline
प्रकाशित मिति :
मंगलबार, जेष्ठ ६ २०८२
1.6K
SHARES
६ जेठ पोखरा । कास्कीमा भूकम्पको धक्का महसुस भएको छ । अपराह्न १ बजेर ५९ मिनेट जाँदा कास्कीको सिनुवा क्षेत्रमा केन्द्रविन्दु भएर भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।
४.७ रेक्टर स्केलको भूकम्प गएको मापन केन्द्रले जनाएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट