जाजरकोटमा भूकम्प
Capital Headline
प्रकाशित मिति :
सोमबार, जेष्ठ १२ २०८२
1.2K
SHARES
१२ जेठ काठमाडौं । कर्णालीको जाजरकोट जिल्ला केन्द्र बिन्दु भएर भूकम्प गएको छ । आइतबार दिउँसो २ बजेर २५ मिनेटमा ४.२ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।
जिल्लाको रामिडाँडा केन्द्र बिन्दु भएर भूकम्प गएको हो ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट