ताशीगल्जेन शेर्पाले १४ दिनमा चारपटक सगरमाथा चढेर राखे कीर्तिमान
Capital Headline
प्रकाशित मिति :
मंगलबार, जेष्ठ १३ २०८२
1.4K
SHARES
१३ जेठ काठमाडौं । १४ दिनमा चारपटक सगरमाथा चढेर ताशीगल्जेन शेर्पाले नयाँ कीर्तिमान कायम गरेका छन् । कीर्तिमान राखेर फर्किएका शेर्पालाई काठमाडौंमा स्वागत गरिएको छ ।
ताशीले यस सिजनमा पहिलोपटक मे ९ मा पहिलोपटक सगरमाथा चढेका थिए । उनले दोस्रोपटक मे १४ मा, तेस्रोपटक मे १९ मा र चौथोपटक मे २३ मा सगरमाथा चढेर कीर्तिमान कायम गरेका हुन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट