आइतबार उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा


Capital Headline
प्रकाशित मिति : शुक्रबार, जेष्ठ १६ २०८२
1.4K
SHARES

१६ जेठ काठमाडौं  । सरकारले आइतबार काठमाडौंका तीन जिल्लामा सार्वजनिक बिदा दिने भएको छ ।

भोटो देखाउने जात्राका दिन काठमाडौं उपत्यकाका तीन जिल्लाहरुमा सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले जारी गरेको सूचनामा उल्लेख छ ।