यात्रुबाहक बस बगायाे, ४० यात्रुकाे उद्दार
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, असार ६ २०८२
1.8K
SHARES
६ असार रूपन्देही । पूर्वबाट पश्चिमतर्फ आएकाे भे१ख ४०८५ नम्बरको बस नवलपुरस्थित विनयी खाेलामा आएकाे बाढीले बगाएको छ ।
गयराती बाढीले करिब ४० यात्रु बाेकेकाेे साे बस बगाएपछि प्रहरीले बीचबाट उनीहरूकाे उद्दार गरेपनि बस भने नभेटिएकाे नवलपुर प्रहरीका सूचना अधिकारी डिएसपी मधु नेपालले जनाएका छन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट