मुगु केन्द्रविन्दु भएर भूकम्पको धक्का
Capital Headline
प्रकाशित मिति :
आइतबार, असार १५ २०८२
2K
SHARES
१५ असार काठमाडौं । मुगु केन्द्रविन्दु भएर भूकम्प गएको छ । आइतबार दिउँसो २ बजेर ३४ मिनेट जाँदा मुगुको जिमा केन्द्रविन्दु भएर भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, ४.८ म्याग्निच्युड भूकम्प गएको हो ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट