जयपृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध
Capital Headline
प्रकाशित मिति :
बिहिबार, असार १९ २०८२
1.6K
SHARES
१९ असार काठमाडौं । बझाङमा जयपृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । जयपृथ्वी नगरपालिका–७, माल्लाभीरस्थित सडकमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो ।
बिहीबार (असार १९) बिहान करिब पौने ८ बजे उक्त स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । अविरल वर्षासँगै सडकमाथिबाट पहिरो खसेको हो । राजमार्ग खुलाउन पहल भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट