मैले पद छाडिसकेँ – सचिव दुरा
Capital Headline
प्रकाशित मिति :
बिहिबार, असार १९ २०८२
2.6K
SHARES
१९ असार काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिका सचिव सुरजकुमार दुराले आफूले पद छाडेको बताएका छन् ।निजामती विधेयकको ‘कुलिङ पिरियड’मा भएको चलखेलमा संलग्न रहेको आरोप लागेपछि दुराले समितिको सचिव पदमा नरहने बताएका हुन् ।
“मैले हिजो नै अब समितिको जिम्मेवारीमा आउदिनँ भनेको छु,” उनले बाह्रखरीसित भने ।संसद् सचिवालयको सचिव बनेपछि पनि उनले समिति सचिवको जिम्मेवारी पाएका थिए ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट