ठूला सवारीसाधन कर्णाली राजमार्गमा सञ्चालनमा रोक
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, असार २० २०८२
1.3K
SHARES
२० असार सुर्खेत । कर्णाली राजमार्गमा ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । कालीकोट तिलागुफा नगरपालिका–६ गोठिभिरमा आज बिहान सडक भत्किएपछि ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।
प्रहरी नायब उपरीक्षक टेकबहादुर रावलले भने, “अविरल वर्षाका कारण राजमार्गमा यात्रा गर्दा अत्यन्त जोखिम भएका कारण आवश्यक सजगता अपनाउन हुनसमेत अनुरोध गर्दछौँ ।”
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट