कृषि कर्जाको सीमा १० करोड रुपैयाँ कायम


Capital Headline
प्रकाशित मिति : शुक्रबार, असार २७ २०८२
1.7K
SHARES

२७ असार काठमाडौँ । नेपाल राष्ट्र बैंकले कृषि कर्जाको सीमा १० करोड रुपैयाँ कायम गरेको छ । आगामी आर्थिक वर्ष २०८२।८३ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर डा. विश्वनाथ पौडेलले यस्तो बताएका हुन् ।