प्रहरीको डीएसपी, एसपी र एसएसपीमा बढुवा सिफारिस
Capital Headline
प्रकाशित मिति :
सोमबार, साउन ५ २०८२
1.1K
SHARES
५ साउन काठमाडौं । नेपाल प्रहरीको जनपद समूहतर्फ एसएसपी, एसपी र डीएसपी बढुवा सिफारिस भएको छ । रिक्त रहेका दरबन्दीमध्ये ११ एसएसपी, एसपी र १३ डीएसपीको बढुवा सिफारिस भएको हो ।
एसएसपी बढुवाका लागि गृहसचिवको अध्यक्षतामा बस्नुपर्ने बढुवा समितिको बैठक बस्न नसक्दा बढुवा बिलम्ब भएको थियो ।
डीएसपी बढुवाका लागि इन्स्पेक्टरहरूको सूची

एसपीका लागि बढुवा सिफारिसमा परेकाहरूको सूची

एसएसपीका लागि बढुवा सिफारिसमा परेकाको सूची

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट