सहिद राजमार्ग अवरुद्ध
Capital Headline
प्रकाशित मिति :
बिहिबार, साउन १५ २०८२
3.6K
SHARES
१५ साउन काठमाडौं । रोल्पामा सहिद राजमार्ग अवरुद्ध भएको छ । परिवर्तन गाउँपालिका–५, हतारबाँसमा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
बिहीबार (साउन १५) बिहान करिब ८ः२० बजे उक्त स्थानमा पहिरो खसेको हो । पहिरोका कारण रोल्पा–घोराही–रुकुम सहिद राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट