जेनजी आन्दोलनमा मारिएकालाई शहीद घोषणा गरेर १०-१० लाख क्षतिपूर्ति दिने निर्णय


Capital Headline
प्रकाशित मिति : आइतबार, भाद्र २९ २०८२
2.6K
SHARES

२९ भदौ काठमाडौं । जेनजी आन्दोलनमा मारिएकाहरुलाई शहीद घोषणा गरेर १०-१० लाख रूपैयाँ क्षतिपूर्ति दिइने भएको छ । घाइतेहरुको सरकारले निशुल्क उपचार व्यवस्था गर्न प्रधानमन्त्री सुशीला कार्कीले निर्देशन दिएकी छन् ।