सरकारी भवन आगजनी गर्नेलाई कारबाही गर्नुपर्छ – प्रधानमन्त्री
Capital Headline
प्रकाशित मिति :
आइतबार, भाद्र २९ २०८२
4K
SHARES
२९ भदौ काठमाडौं । प्रहरीले सार्वजनिक सम्पत्ति तथा निजी सम्पत्तिहरुमा आगजनी गर्नेहरु कानुनी दायरामा ल्याइने नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले बताएकी छिन् ।आइतबार सिंहदरबारमा पदभार ग्रहण गर्दै योजनाबद्धरुपमा अति महत्वपूर्ण कार्यालय आगजनी र लुटपाट भएको दाबी गरिन् ।
उनले पदभार ग्रहण गर्दैै भनिन्,‘‘यो आफ्नै विवेकले भएजस्तो देखिँदैन । अपराधीक गिरोहमा संलग्नहरुले यस्तो गरे जस्तो लाग्यो । त्यो पनि योजनाबद्ध रुपमा । उनीहरुलाई त कसरी छोड्न सकिन्छ र ?’’
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट