कुनै सेवा सुविधा नलिने ऊर्जामन्त्री कुलमानको घोषणा
Capital Headline
प्रकाशित मिति :
सोमबार, भाद्र ३० २०८२
2.2K
SHARES
३० भदौ काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले आफूले कुनै सेवा सुविधा नलिने घोषणा गरेका छन् । सोमबार (भदौ ३०) सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले आफ्नो सेवा सुविधा सहिद परिवारलाई प्रदान गर्ने निर्णय गरेका हुन् ।
अन्तरिम सरकारका नवनियुक्त मन्त्री घिसिङले सोमबारै पद तथा गोपनीयताको शपथ लिएका थिए ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट