राष्ट्रपति समक्ष लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेस


Capital Headline
प्रकाशित मिति : आइतबार, असोज ५ २०८२
1.1K
SHARES

५ असोज काठमाडौँ । लोकसेवा आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरिएको छ ।

राष्ट्रपतिको कार्यालयमा आयोजित कार्यक्रममा नेपालको संविधानको धारा २९४ बमोजिम लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीले आयोगको आर्थिक वर्ष २०८१–०८२ को वार्षिक प्रतिवेदन पेस गरेका हुन् ।