बाबुराम भट्टराईले अध्यक्षबाट दिए राजीनामा
Capital Headline
प्रकाशित मिति :
बुधबार, असोज ८ २०८२
5.3K
SHARES
८ असोज काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले अध्यक्ष पदबाट राजीनामा दिएका छन् । आज बसेको केन्द्रीय समितिको विशेष विस्तारित बैठकबाट अध्यक्ष भट्टराईले राजीनामा घोषणा गरेका हुन्।
जेनजी आन्दोलनपछि पार्टी रुपान्तरण र पुनर्गठनको लागि अध्यक्षले पद त्याग गरेको प्रवक्ता प्रवक्ता कृष्ण शर्माले बताए ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट